तामाङहरूकेा बुद्ध धर्म

तामाङहरूले बेानधर्म लार्इ एउटा प्रकृतिले दिएकेा बिषेस उपाहार मानिन्छ । बेानधर्म  का प्रमुख ब्याक्तिहरू झाक्री  वा धामी  हेा यीनीहरूले छल (जादु)गर्ने गर्छन् । बेानधर्ममा तामङ जाती मात्रा नभइ अरू जाती हरू पनि सम्लग्नता रहेकेा पाइन्छ  । यस धर्म का कुनै पनि ग्रण्थ(किताब) हुदैन र बेानधर्मका प्रमुख झाक्री गुरूले शिश्यहरूलार्इ जे जस्तेा सिकाउछ त्यासलाइ नै मनमा  या मुखमा कण्ठस्त पारिएकेा हुन्छ । र यस  धर्मका ब्याक्ती हरू जहीले  पनि कहि पनि जरूरत पर्दामा मन्त्र तन्त्रकेा प्रयेाग गरि जादु छल गर्ने गरिन्छ । तामाङ धर्म र संस्कृतिको क्षेत्रमा तीनवटा मुख्य धारहरु स्पष्टरुपमा देखिएका छन् । प्रथम धारले बुद्धधर्म भन्दा पुरानो बोनधर्म हो  । बोनधर्म प्राचिन धर्म हो भनिन्छ र बेान धर्मले प्राणी बलि र प्रकृतिको पुजा गर्छ र त्यो नै तामाङको धर्म र संस्कृति हो, यसलाई संरक्षण गर्नुपर्छ भन्ने दृष्टिकोण तामाङ बेान धर्मका(बेान्बेा) झाक्रीहरु  र तामाङ बासीहरू भन्नेगर्छन् । उनीहरु बोनधर्ममाथी यति धेरै भन्दा धेरै नै बिश्वास गर्दछन् र बेान धर्म का  देवी , देवता ,प्रेत हरु लाइ पुजा वा राँगा, कालेाबेाका वा कुखुराभाले,अथवा बिभिन्न (पशु ,पक्षिँ)लार्इ मन्साउने वा बलि दिने र चढाउने गर्दा मानव जाति मा कुनै किसिमकेा क्षति ,भय, रेाग, अनिकाल बाट मुक्त हुन्छ र मनले सेाचे जस्तै सबै कुरा केा प्राप्ति हुन्छ । भन्ने यि तामाङ बेान धर्म भित्र देखिन्छ र तपाइ हरू  पनि यस बेान धर्म भित्र अल्मलिरहनु भएकेा हेाला । यि सबै अन्धविश्वास का (कुसँस्कार ,कुविचार ,कुधर्म हरू) हुन ।  तामाङहरुले बुद्धधर्मलाई आफू जन्मदा र मर्दाखेरि मात्र सम्झने र जीवनभरिको बाँकि समयमा बोन धर्म र गैह्र बौद्ध धर्मका देवी देउता मान्ने जस्तो अन्य धर्मलाई अँगाल्ने वेवफादारि प्रबृत्तिलाई त्याग्नु पर्छ । दुईवटा नाउमाथि खुट्टा राखेर लक्षमा पुग्न कहिल्यै पनि सकिदैन भन्ने कुरालाई तामाङहरुले बुझ्नु पर्छ । हामीले धर्मको विशुद्धताबारे पनि सोच्नु पर्छ । खिचडी पकाएकेा जस्तेा गरि बुद्धत्व प्राप्ति जस्तो महान लक्क्षमा कहिल्यै  पुग्नसक्दैन ।तामाङहरुकेा 'तामाङ संस्कृतिको मुलधार बुद्धधर्म हो र अज्ञानताको कारण तामाङ समाजमा हालसम्म पनि बोनधर्मका अवषेसहरु बाँकि रहेका छन् ।' बुद्धधर्म अँगाल्दा नै भविष्यको तामाङ समाज एउटा उन्नत, बैज्ञानिक र अग्रगामी समाज बन्निने छ । र विभिन्न प्रतिकुल अवस्थाहरु हुँदा हुँदै पनि गाउँघरका तामाङ लामाहरुले त्यस परम्परालाई केवल कर्मकाण्ड र पुजा अनुष्ठानहरुमा संलग्न भएर मात्र भए पनि सदियौं देखि तामाङ समाजमा बुद्धधर्मको एउटा पाटोलाई संरक्षण गरि आएका छन् । उनीहरु मध्येका धेरैजसो बुद्धधर्मको दर्शन र मनोविज्ञान पक्षबारे प्राय अनभिज्ञ नै देखिन्छन् ।  यसमा अन्तर्निहित मानव समुदायका लागि अति उपयोगी कुरा भएकेा कारण नै  हजारैा वर्षपहिला देखि हालसम्म पनि यो अस्तीत्वमा छ र उदाउँदो अवस्थामा छ ।तामाङ समाजमा बुद्धधर्मको एउटा पाटो -पुजा अनुष्ठानमा सिमित रहेको बुद्धधर्ममा रहेको वास्तविक उपयोगी पक्षहरु -मानिसको जीवन अमुल्य छ, त्यस अमुल्य मानव जीवनलाई करुणा, मतिशोधन आदी बाट आफ्नो सोचाई, बानी ब्यहोरा, प्रकृतिलाई हेर्ने दृष्ट्रिकोण आदीमा आमुल परिवर्तन गरेर आफुले कष्ट सहेर पनि अरुको भलाई गर्ने र दश अकुशल कार्यहरुलाई त्यागेर महायान बुद्धधर्मका मर्महरु बोधिसत्वको कार्य जस्ताको अनुशरण गर्दै सार्थक जीवनयापन गर्न प्रेरणा दिने बुद्धधर्मलाई अझ ब्यापकरूपले तामाङ समुदायसम्म पुर्‍याउने उत्तरदायीत्व बोध गर्नको बद्ला तामाङ विद्वानहरुले कालो बोका र कुखुराको भालेमन्साएर उपचार गर्ने जस्ता सह-अस्तीत्वमा आधारित प्रकृतिको नियम विरोधि धारको अवषेसलाई पुन ब्युँझाउने प्रयत्न गर्नु एउटा तामाङ समाज र तामाङ जाती केा  (तामाङ)शब्दलाइ नै तहसनहस पारिनु हो  ।' बुद्धधर्ममा रहेका अन्य अझ बढि उपयोगी पाटोहरु -उन्नत र वैज्ञानीक मानव सभ्यताका लागि उपयोगी तत्वहरुलाई खोज अन्वेषण गरेर र सवैभन्दा महत्वपूर्ण कुरा बुद्धधर्ममा निर्देश गरिएको ब्यक्तिले लोभ, लालच, अहंकार लगायत दश अकुशल कार्यहरुलाई त्यागी आफूलाई आमूल परिवर्तन गरेर एउटा चिरस्थायी शान्त, खुला र एउटा सार्थक जीवन यापन गर्न सक्ने पक्षहरुलाई उजागर गर्दै प्रत्येक ब्यक्तिले समाजमा मात्रा हेाइन विश्वामा नै  फैलाउनु आजका शिक्षित युवाहरुको जिम्मेवारी हो भन्ने ठान्नुपर्छ ।